पाँचथर । जिल्लाको सिवाखोलाबाट फिदिम आउँदै गरेको बस दुर्घटना परी घाइते हुनेहरुको संख्या ६५ पुगेको छ । त्यस्तै गम्भीर १५ जनाको अवस्था गम्भीर रहेका छन् । जिप्रका पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले घटनाको पुष्टि गरेका हुन् ।
उनका अनुसार सोमबार बिहान १ ख ३८६५ नम्बर बस सरखण्डेमा दुर्घटना भएको हो।
विश्वकर्माले दिएको जानकारी अनुसार घाइतेहरुको उपचारका लागि
जिल्ला अस्पताल पाँचथर लगिएको छ
त्यस्तै कतिपयलाई अन्यन्त्र पठाउनका लागि एम्बुलेन्सको अभाव देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया