काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेका छन् ।
मुख्यमन्त्री आचार्यले प्रदेशसभाको आज (शुक्रबार) बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।
आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुनेछ । मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया