काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले बाढी, पहिरो पीडितहरुलाई तत्काल पुनर्स्थापना गर्न माग गरेका छन् ।
नेता केसीले बुधवार एक ट्वीट गर्दै देश बाढी, पहिरो आतंकबाट भयावह भएको भन्दै यस्तो अवस्थाबाट तत्काल उद्धार, राहत र पुनस्र्थापनाको कार्य युद्धस्तरमा गर्न सरकार सँग माग गरेका हुन् ।
उनले किसान बाली बिमा नीति अख्तियार गर्न पनि माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया