वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध

लोकपथ
140
Shares

काठमाडौं । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध हुँदा काठमाडौं बाट विराटनगरको लागि हुने सम्पूर्ण उडान रद्द गरिएको छ ।

वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न बनेको छ । त्यसैले उडान हुन नसकेको हो ।

बुद्ध एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरेको सूचना समेत जारी गरेको छ । विमानस्थल सञ्चालन हुन नसक्दा यात्रु मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?