नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा

लोकपथ
672
Shares

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा  दिएका छन् ।

आज (आइतबार) बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाताका कारण मन्त्री बनाइएको भन्दै सर्वत्र विरोध भएपछि उनले पदबात राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?