बडा दशैँको साइतहरु सार्वजनिक (सूचनासहित)

लोकपथ
483
Shares

काठमाडौं । यस वर्षको बडा दशैँको साइतहरु सार्वजनिक भएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई जानकारी गराएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त साइतहरु सार्वजनिक गरेको गृहले जनाएको छ ।

जसअनुसार असोज २१ गते बिहीबार – नवरात्रारम्भ, घटस्थापना बिहान ११ः४६ बजे रहेको छ । भने असोज २२ गते शुक्रबार झण्डा फेर्ने बिहान ११ः५६ बजे लगायत नवरात्रिसम्मको साइतबारे जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?