माओवादी केन्द्रका नेता पुन थप उपचार गर्न थाइल्याण्ड प्रस्थान

लोकपथ
420
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

जण्डिसको कारण बिरामी परेका नेता पुन आज बिहान थाइल्याण्ड प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?