काठमाडौं । ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम सुनुवाइ हुँदैछ ।
उक्त मुद्दाको जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो ।
तस्करीको साढे ३३ किलो सुन गायब भएपछि मोरङको उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु समेत भएको थियो ।
शाक्यको हत्या तथा सुन तस्करीको मुद्दा जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया