एमालेका अध्यक्ष ओली अस्वस्थ

लोकपथ
2.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

अध्यक्ष ओली अस्वस्थ भएपछि कार्यक्रम र भेटघाट बन्द गरिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

प्रेस संयोजक बजगाईंका अनुसार अध्यक्ष ओलीलाई ज्वरो आएको छ । अध्यक्ष ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?