काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्मको सुटिङमा निकै व्यस्त देखिएकी छिन् । एकपछि अर्को फिल्को सुटिङका कारण उनी निकै व्यस्त छिन् । उनको आगामी फिल्ममा अभिनेता रणबीर सिंहसँग काम गरेकी छिन् ।
व्यस्त समयमा पनि आलियाले मी टाइम भन्दै आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा आफ्ना हासेको स्टनिङ तस्बिर अपलोड गरेकी छिन् ।
पिंक क्रप टप र डेनिम्समा आलिया निकै स्टनिङ देखिएकी छिन् ।
हेर्नुहोस् तस्बिर :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया