काठमाडौँ । महन्थ ठाकुर र राजेन्द्र महतोले निर्वाचन आयोगमा दर्ता गरेको दल जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा २४ सदस्यीय कार्यकारिणी समिति रहेको छ ।
नयाँ पार्टीको अध्यक्षमा ठाकुर छन् भने वरिष्ठ नेतामा महतो छन् । २४ सदस्यीय कार्यकारिणी समितिमा ठाकुर र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्र सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्णसहित छन् ।
जनता समाजवादी पार्टीको आधिकारिकता निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर र महतोले नयाँ पार्टी दर्ता गरेका हुन् ।
यस्तो छ २४ सदस्यीय कार्यसमितिको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया