निधारमा कालो टिका र ब्ल्याक आउट फिटमा गर्जियस कियारा

लोकपथ
133
Shares

काठमाडौं । बलिउडकी गर्जियस एक्ट्रेस कियारा आडवाणी अहिले आफ्नो आगामि फिल्म शेरशाहको प्रमोशनमा व्यस्त छन् ।

फिल्म शेरशाह कारगिल युद्धको हिरो क्याप्टेन विक्रम बत्राको जीवनमा आधारित छ । फिल्मको प्रमोशनमा कियारा निकै नै गर्जियस आउट फिटमा देखिएकी छिन् ।

निधारमा टिका कानमा झुम्का र ब्ल्याक एण्ड ह्वाइट स्कर्टमा देखिएकी कियाराको तस्बिरले चर्चा कमाइरहेको छ ।

हेर्नुहोस् तस्बिर : 

कियारा आडवाणी

कियारा आडवाणी

कियारा आडवाणी

कियारा आडवाणी

कियारा आडवाणी

कियारा आडवाणी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?