यस्तो छ आजको सुनको मूल्य

काठमाडौँ, १९ चैत- आज सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुन ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?