महोत्तरीमा आगलागीः ८ पसल जलेर नष्ट, ४ लाखभन्दा बढीको क्षति

गौशाला, १० चैत । महोत्तरी जिल्लाको रौजा बजारमा गए राति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएको छ ।लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका आठ टहराका शृङ्गार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?