कर्मचारी स्वेच्छिक अवकाश प्याकेज: सरकारलाई ‘निल्नु न ओकल्नु’

निमाजमति कर्मचारी स्वेच्छिक अवकास प्योकज व्यवस्थापन सरकारका लागि टाउको दुखाई बनेको छ ।राज्यलाई भार पर्ने गरी पुर्ववर्ती शेरहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा बर्तमान सरकार अन्योलनमा परेको हो ।५० बर्ष उमेर र २० बर्ष सेवाअवधि पुरा भएका कर्मचारीका लागि सात बर्षको ग्रेड थप गरी सातै बर्षको पेन्सन एकमुस्ट दिने गरी अघिल्लो सरकारले स्वेच्छिक अवकाश प्याकेज ल्याएको थियो ।स्वेच्छिक अवकाश आवश्यक्ता छ कि छैन ? अवकाश पाउन केहि दिनमात्रै बाँकी रहेकालाई यस्तो सुविधा दिनुको औचित्य के ?सरकारले करोडौं लगानी गरेका कर्मचारीलाई किन उल्टो पैसा दिएर पठाउने ?, आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?