रेशम चौधरी काण्डमा रुष्ट बने चित्रबहादुर

काठमाडौँ, ६ चैत- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले टिकापुर हत्याकाण्डका अभियुक्त रमेश चौधरीलाई संसदको सपथ गराउने प्रयत्न भइरहेको भन्दै आपत्ति जनाएका छन् ।केसीले एक विज्ञप्ति जारी गर्दै अपराधी छुटाउनलाई जिम्मेबार पक्षबाट जुन प्रकारको प्रयत्न भइरहेको छ त्यो प्रयत्नलाई आफ्नो पार्टीले घोर भ्रत्सना गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?