उद्योग वाणिज्य महासंघले सार्वजनिक गरेको भिजन पेपरमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । बृहत लक्ष्यसहित नेपाल उद्योग वाणिज्य महासंघले १० वर्षे भिजनपेपर सार्वजनिक गरेको छ ।

महासंघले शनिवार एक कार्यक्रमसहित १० वर्षे रणनीतिक योजना अन्तर्गत आफ्नो भिजन पेपर सार्वजनिक गरेको हो ।

महासंघले २०३० सम्म मुलुकको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने लक्ष्यसहित भिजन पेपर तयार पारेको हो । महासंघले आफ्नो ५५ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आर्थिक रुपान्तरण–२०३० पुस्तक (भिजन पेपर) सार्वजनिक गरेको हो।

महासघंले सो भिजन पेपर समृद्धिका लागि निजी क्षेत्र भन्ने नारासहित तयार पारेको हो । निजी क्षेत्रको आर्थिक विकाससँगै समग्र मुलुकै अर्थतन्त्र सुधार गर्ने खाकासहित महासंघले सो भिजन पेपर सार्वजनिक गरेको हो । देशको आर्थिक विकासका गर्न आगामी एक दशकभित्र देशको आर्थिक वृद्धिदर १ सय खर्ब रुपैयाँ हुने बताएका छन् ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/FNCCI-NET2030-Vision-Document.pdf” title=”FNCCI – NET2030 – Vision Document”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?