काठमाडौं । पर्वतमा एक जना मृत फेला परेका छन् ।
जलजला गाउँपालिका-७ चिउरीखर्क ठुलोभिर सामुदायिक वनको भिरमा सोही ठाउँ बस्ने ३६ वर्षीय मक्कर बहादुर केसी शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया