प्रचण्डलाई गोकुल बाँस्कोटाको कटाक्ष : ‘दर्जन दिम है कमरेड, मिडफिल्ड चै काजीलाई’

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवम पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठप्रति कटाक्ष गरेका छन् । नेता बाँस्कोटाले ट्वीट गर्दै प्रचण्ड र श्रेष्ठलाई कटाक्ष गरेका हुन् ।

 

उनले ट्वीटरमा लेखेका छन् ‘अलिक दिन पछि आइयो, कमरेड प्रचण्डलाई युसुक्क धन्यवाद भनौ भनेर। कमसेकम सरकार बनाउने लक्ष्यसाथ चार गोल मज्जाले ठोक्नु भएछ। दर्जन दिम है कमरेड, स्वाद आम्छ के दर्शकलाई। सानो अनुरोध पनि थियो -मिडफिल्ड चै काजीलाइ अचम्मै कम्फरटेवल देखिने क्या !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?