अर्थतन्त्र रिकभर गर्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्छः अध्यक्ष श्रेष्ठ (मन्तव्यको पूर्णपाठ)

काठमाडौं । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाबाट प्रभावित अर्थतन्त्र रिकभर गर्ने निजी क्षेत्रले सरकारलाई पूर्णरुपमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीवार चेम्बरको ७० औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष श्रेष्ठले त्यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने-“कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रुपमा नेपालको नाउँ सारा विश्वले चिन्नसक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार छौं । सरकारले ठूलो लगानी गर्नुभन्दा पनि केही नीतिगत सहजीकरण मार्फत यसो गर्न सक्छ भन्ने हाम्रो विश्वास छ ।”

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/news.pdf”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?