कर्णालीमा नेकपा माओवादी केन्द्रले शनिवार बिहानै बोलायो संसदीय दलको बैठक

कर्णालीमा नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

भोलि(शनिवार) बिहानै माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार जोगाउने अन्तिम प्रयास बताउँदै बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?