नेकपा वरिष्ठ नेता खनाल स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्किएका छन् । स्वास्थ्य परीक्षणपश्चात् शनिवार भारतको राजधानी नयॉ दिल्लीबाट उनी स्वदेश फर्किएका हुन् ।

नेता खनाल माघ ३० गते शुक्रवार बिहान नेपाल वायु सेवा निगमको जहाजमा दिल्ली गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?