काठमाडौं । पाकिस्तानविरुद्धको दोश्रो टेस्ट भन्दा एक दिन पहिला बुधवार क्विन्टन डिककलाई दक्षिण अफ्रिकाको टेस्ट कप्तानबाट हटाउने निर्णय लिइएको छ ।
दक्षिण अफ्रिकाका प्रमुख कोच मार्क बाउचरले पाकिस्ताविरुद्धको दोश्रो र अन्तिम टेस्टपछि उनलाई टेस्टको कप्तानीबाट हटाउने बताएका हुन् ।
अर्को टेस्ट सीरीज आउन धेरै समय रहेको भन्दै मार्कले त्यो बेलासम्म अर्को कप्तान छान्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया