काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।
आज (मंगलवार) न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिएको थियो । तर हेर्न नभ्याएपछि अदालतको अवहेलना मुद्दाको पेसी सरेको हो ।
प्रचण्डविरुद्ध सोमवार अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया