४२ वर्षीया महिला आफ्नै घरमा मृत अवस्थामा फेला

सुनसरी । धरान उपमहानगरपालिका-१२ छिमेक लाईनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

४२ वर्षीया यशोधा तमाङ आफ्नै घरमा मंगलवार मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?