काठमाडौं । कोरोनाको भ्याक्सिनले कति समयसम्म सुरक्षित राख्नेछ ? यसको जवाफ हरेक कोहिले जान्न चाहेका छन् ।
यसैबीच मोडर्नाका सीईओ स्टीफन ब्यान्सेलले आउने दिनमा मोडर्नाको भ्याक्सिनले वर्षौंसम्म सुरक्षित राख्ने बताएका छन् । अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले गत वर्ष कोरोनाविरुद्धको भ्याक्सिन बनाएर सबैलाई अचमिमत बनाएको थियो ।
यो कम्पनीको भ्याक्सिनालाई सबैभन्दा पहिला बेलायतमा प्रयोगको अनुमति मिलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया