काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनलाई बुधवार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो ।
खड्काले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो श्रीमान भएको दाबी गर्दै आएकी छिन् । उनले मुख्यमन्त्री राईलाई श्रीमान भएको भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया