काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनले आतंकारी संगठन अल्कायदालाई जानिजानी फण्डिङ दिएको खुलासा भएको छ ।
रिपोर्टमा उनको प्रशासनले थाहा हुँदैहुँदै अल्कायदालाई फण्डिङ दिएको खुलासा भएको हो ।
यो रिपोर्ट अमेरिकी सीनेट कमिटीले हालै मात्र जारी गरेको हो ।
यो रिपोर्ट सीनेटका वित्त समिति अध्यक्ष चंक ग्रासलेको कार्यालयद्वारा ओबामा प्रशासनको तर्फबाट २ लाख अमेरिकी डलरको अनुदान दिइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया