रानी एलिजाबेथ द्वितीयको ९५ औँ जन्मदिनमा नयाँ सिक्का जारी गरिने

काठमाडौं । बेलायतको रोयल मिन्टले रानी एलिजाबेथ द्वितीयको ९५ औँ जन्मदिनमा एक पाँच पाउण्डको नयाँ सिक्का जारी गर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यसको जानकारी दिएका छन् ।

बीबीसी रिपोर्टकाअनुसार क्वीन एलिजाबेथ पहिलो यस्ती रानी हुनेछिन्, २१ अप्रिलमा आफ्नो ९५ औँ जन्मदिन सेलिब्रेट गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?