फाइजरको भ्याक्सिन लगाएको दुई दिनपछि महिलाको अचानक मृत्यु

काठमाडौं । फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिलाको मृत्यु भएको छ । भ्याक्सिन लगाएको दुई दिनपछि उनको निधन भएको हो । ४१ वर्षीया महिला पेशाले स्वास्थ्य कर्मचारी हुन् ।

Corona Vaccine

‘latinpost.com’को रिपोर्टका अनुसार फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घण्टापछि नयाँ वर्षको दिन सोनिया एकेवेडोको अचानक निधन भएको हो । उनी पोर्चुगलको पोर्टो शहरमा बस्थिन् ।

Corona Vaccine

भ्याक्सिन लगाएपछि कुनै नराम्रो साइड इफेक्ट नभएको बताइएको छ । दुई बच्चाकी आमा सोनिया ‘Portuguese Institute of Oncology’ मा काम गर्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?