काठमाडौं । भारतको गाजियाबादस्थित मुरादनगरमा ३ जनवरमिा श्माशान घाटमा रहेको बिल्डिङ भत्किँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।
मलामी गएकाहरु पानी परेपछि ओत लाग्न बिल्डिङमा पसेका बेला बिल्डिङ भत्किएको थियो ।

मृत्युपछि आक्रोशित बनेका मृतकका आफन्तहरुले अहिले गाजियाबादको मेरठमा शव हाईवेमा राखेर आन्दोलन थालेका छन् ।
प्रशासनले तीन जनलाई पक्राउ गरिसकेको छ भने ठेकेदार फरार रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया