सुदूरपश्चिममा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष र सचिवको कित्ता क्लियर, को कता ? (सूचीसहित)

टेकसिंह धामी । धनगढी । विभाजनको संघारमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लाहरुमा पनि विभाजन देखिन थालेको छ ।

केन्द्रमा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएसँगै जिल्ला जिल्लामा पनि पार्टीका पदाधिकारीहरु कुन समूहमा लाग्ने भनेर खुल्न थालेका छन ।

यसैबीच सुदूरपश्चिमका ९ जिल्लाका जिल्ला अध्यक्ष र सचिवले पनि आफ्नो कित्ता क्लियर गरेका छन् । जसमा ५ जिल्लाका अध्यक्ष प्रचण्ड– नेपाल समूहमा लागेका छन भने ४ जिल्ला अध्यक्ष ओली पक्षमा खुलेका छन् । त्यस्तै ८ जिल्ला सचिव प्रचण्ड– नेपाल पक्षमा छन् भने १ जिल्ला सचिव मात्रै ओली पक्षमा उभिएका छन ।

को कता ? हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?