फाइजरको कोरोना भ्याक्सिन प्रयोग गर्न डब्ल्यूएचओको अनुमति

काठमाडौं । फाइजर र बायोएनटेकको कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोग गर्न डब्ल्यूएचओले अनुमति दिएको छ ।

डब्ल्यूएचओले आपत्कालीन प्रयोगका लागि यसको स्विकृति दिएको हो ।

यसको साथै सारा विश्वमा अब फाइजरको कोरोनाविरुद्धको भ्याक्सिनको बाटो खुलेको छ ।

डब्ल्यूएचओले गरिब देशहरुमा चाँडै पुर्याउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?