प्रियंका गान्धीसहित कांग्रेस नेतालाई प्रहरीले हिरासतमा लियो

काठमाडौं । कृषि कानूनविरुद्ध भारतमा आन्दोलन भएको आज २९ औँ दिन हो ।

विपक्षको डेलिगेशन राहुल गान्धीको नेतृत्वमा विजय चोकबाट राष्ट्रपति भवनसम्म प्रदर्शन गर्न चाहन्थे । तर पुलिसले उनीहरुलाई बीचमै रोक्यो ।

यसमा प्रियंका गान्धीसहित केहि कांग्रेस नेतालाई पुलिसले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?