अमेरिकाविरुद्ध चीनको कडा एक्शन

काठमाडौं । अमेरिका र चीनको बीचमा लगातार तनाव र टकरावको स्थिती बढ्दे गइरहेको छ । दुबै देशले एकअर्काविरुद्ध कडा प्रतिबन्ध लगाइरहेका छन् ।

यसैबीच अमेरिकाले चिनियाँ अधिकारीमाथि भिसा प्रतिबनध लगाएपछि चनिले पनि कडा एक्शन लिँदै अधिकारीलाई नयाँ भिसामा प्रतिबन्ध लगाएको हो । मंगलवार चीनले यसको घोषणा गरेको हो ।

अमेरिकी विदेश विभागले गत १० डिसेम्बरमा मानवाधिकार दिवसमा चीनसहित अन्य विदेशी सरकारका १७ अधिकारी र उनका परिवारलाई भिसामा प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?