झुटो बोलेर विमानमा चढेका व्यक्तिको फ्लाइटमै मृत्यु

काठमाडौं । अमेरिकाको एक फ्लाइटमा कोरोना भाइरस संक्रमित एक व्यक्तिको निधन भएको छ ।

प्रतीकात्मक तस्वीर

उनकी श्रीमतीले प्यारामेडिक्सलाई श्रीमानलाई एक हप्ता अगाडिबाट कोरोना संक्रमण पुष्टि भएको बताएकी थिइन् । उनी बास्ना लिने र टेस्ट थाहा पाउने क्षमता गुमाइसकेका थिए ।

प्रतीकात्मक तस्वीर

फ्लाइटमा ति व्यक्ति काँमिरहेका थिए, उनको शरीरबाट पसिना आईरहेको थियो र श्वास प्रश्वासमा समस्या भइरहेको थियो ।

प्रतीकात्मक तस्वीर

उनको स्वास्थ्यमा समस्या आएपछि फ्लाइट्स न्यू ओरलिएन्समा आपत्कालीन अवतरण गरिएको थियो । तर ति व्यक्तिको त्यो बेलासम्म निधन भइसकेको थियो ।

प्रतीकात्मक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?