लण्डनबाट दिल्ली आएका ५ जनामा कोरोना संक्रमण, नयाँ स्ट्रेनको लागि जाँच थालियो

काठमाडौं । लण्डनमा कोरोना भाइरसको नयाँ स्ट्रेन पाइएपछि सारा विश्व अहिले फेरि त्रस्त बनेको छ ।

हिजो (सोमवार) मात्रै बेलायतबाट दिल्ली आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त फ्लाइट्समा २६६ जना थिए जसमध्ये ५ जनाको कोरोना पोजेटिभ रिपार्ट आएको हो ।

अहिले उनीहरुको स्याम्पल रिसर्च सेन्टरमा पठाइएको छ । जसबाट उनीहरुमा नयाँ स्ट्रेनको भाइरस छ वा छैन भनेर पत्ता लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?