काठमाडौं । दुबईका सुल्तान तथा संयुक्त राज्य इमीरेटका उप राष्ट्रपति शेख मोहम्मद बिन रशिदले हालै मात्र चर्चित भिडियो शेयरिङ प्लेटफर्म टिकटक जोइन गरेका छन् ।
उनले हालसम्म दुईवटा भिडियो शेयर गरेका छन् । उनी भिडियोबाट युवाहरुलाई विभिन्न सन्देश पुर्याएर प्रेरित गर्न चाहन्छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया