अभिनेता हरमन बावेजाले गरे इन्गेजमेन्ट, प्रियंका चोपडासँग रिलेशनको थियो चर्चा

काठमाडौं । अभिनेता हरमन बावेजाले हालै मात्र कोच साशा रामचन्दानीसँग इन्गेजमेन्ट गरेका छन् ।

हरमन बावेजा-साशा रामचंदानी

हरमनकी बहिनी रविनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा यसको जानकारी दिएकी छन् ।

हरमन बावेजा-साशा रामचंदानी

उनले आफ्नो डेब्यू लभ स्टोरी २०५० बाट गरेका थिए ।

जसमा उनकी को स्टार प्रियंका चोपडा थिइन् । त्यो बेला प्रियंका र हरमन रिलेशनसीपमा रहेको कुरा बाहिरिएको थियो ।

हरमन बावेजा-साशा रामचंदानी

हरमन बावेजा-साशा रामचंदानी

हरमन बावेजा-साशा रामचंदानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?