काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
बेलायतमा भ्याक्सिनेशन शुरु भएपछि देखिएको नयाँ स्ट्रेनले अहिले सारा विश्वमा हंगामा मच्चाएको छ ।
यसैबीच यसैलाई मध्यनजर गर्दै साउदीअरब सरकारले अन्तर्राष्ट्रिय फ्लाइट्स एक हप्ताका लागि प्रतिबन्ध लगाएको छ । साथै आफ्नो सीमा पनि हप्ता दिनका लागि बन्द गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया