काठमाडौं । हटडग खानको लागि हामी जुन ट्रलमिा जन्छौँ, त्यसको साइज हामी सबैलाई थाहा छ । तर अमेरिकाको मिसौरीमा बस्ने एक ४४ वर्षका शेफ मार्कसले विश्वकै सबैभन्दा ठूलो हटडग ट्रली बनाएर गिनिज बुकमा नाम लेखाएका छन् ।

२०१५ मा बनाइएको रेकर्डका अनुसार यो ट्रलीको चौडाई ९ फिट ३ इन्च । यसको लम्बाई २३ फीट २ इन्च र उचाई १२ फीट २.७५६इन्च रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया