ट्रम्पले दिए चीनलाई अर्को झट्का

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम समय छ । तर उनले चनिमाथि कडा प्रतिक्रिया दिइरहेका छन् । उनले चिनियाँ कम्पनीहरुलाई अमेरिकी स्टक एक्सचेन्जबाट बाहिर निकालेका छन् ।

यो सम्बन्धी कानूनमा उनले हस्ताक्षर गरेका छन् । उनले द होल्डिङ फोरेन कम्पनी अकाउण्टेबल एक्ट कानूनमा हस्ताक्षर गरेका छन् । यो कानूनका अनुसार चिनियाँ कम्पनी अमेरिकी स्टक एक्सचेन्जबाट बाहिरिनेछन् ।

यो कानून अमेरिकी कांग्रेसबाट यसैवर्ष पास भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?