काठमाडौं । बलायतमा कोरोना भाइरसको नयाँ प्रकारको पहिचान भएपछि प्रधानमन्त्री बोरिस जोनसनले शनिवार पाँच दिवसीय प्रस्तावित ‘क्रिसमस बबल’ कार्यक्रम रद्द गर्ने घोषणा गरेका हुन् ।

कोरोना भाइरसको नयाँ प्रकार धेरै नै तीव्र गतिले देशमा फैलिरहेको बताइएको छ । पहिला क्रिसमसको कार्यक्रमलाई सामान्य रुपमा गर्ने भनिए पनि अब जोनसनले यसलाई रद्द गर्ने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया