काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिवार कोरोना भाइरसबाट बच्ने टीका लगाएका छन् । जसको प्रत्यक्ष प्रसारण टेलिभिजन मार्फत् भएको थियो ।

नेतान्याहू कोरोना भाइरस प्रतिरोधी टीका लगाउने आफ्नो देशको पहिलो व्यक्ति हुन् । यसका साथै उनी कोरोनाविरुद्धको टीका लगाउने विश्वका चर्चित नेतामा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया