काठमाडौं । कोलम्बियामा बिहीवार कुल १२ हजार १९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अगस्ट पछि एकेदिनमा थपिएका सबैभन्दा धेरै कोरोना सक्रमितको संख्या हो । अगस्टमा त्यहाँ एकैदिन १३ हजार ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यहाँ हालसम्म १४ लाख ६८ हजार ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३९ हजार ७८७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया