अन्टार्कटिकामा ३ महिनामा ३० हजार भन्दा धेरै भूकम्प

काठमाडौं । हाम्रो धर्तीमा सात महाद्वीप छन् । त्यसमध्येको एक महाद्वीपमा पछिल्लो तीन महिना यता ३० हजार भन्दा धेरै भूकम्प गएको छ ।

30000 earthquakes hits Antarctica

यो दाबी चिलीका वैज्ञानिकले गरेका हुन् । अगस्ट महिनाको अन्त्यदेखि लिएर हालसम्म हजारौँ पटक भूकम्प गएको छ ।

30000 earthquakes hits Antarctica

यस मध्ये केहि भूकम्प ६ रेक्टरसम्मका गएका थिए ।

30000 earthquakes hits Antarctica

यो महाद्वीपको नाम हो अन्टार्कटिका । यूनिभर्सिटी अफ चिलीका भूगर्भविद्ले स्टडी गरेर यो खुलासा गरेका हुन् ।

30000 earthquakes hits Antarctica

30000 earthquakes hits Antarctica

30000 earthquakes hits Antarctica

30000 earthquakes hits Antarctica

30000 earthquakes hits Antarctica

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?