भारत बायोटेक कोरोना भ्याक्सिनको पहिलो चरणको ट्रायल सफल

काठमाडौं । भारत बायोटेकको स्वदेशी कोरोना भ्याक्सिन कोभ्याक्सिनले पहिलो चरणको क्लीनिकल ट्रायलमा उत्कृष्ट नतिजा निकालेको छ ।

ट्रायलमा उत्कृष्ट इम्यून रेस्पोन्स पाइएको बताइएको छ । ट्रायलमा यो भ्याक्सिनले भ्यालेन्टियरमाथि कुनै साइड इफेक्ट नगरेको बताइएको छ ।

पहिलो चरणको ट्रायलको नतिजाबाट यो भ्याक्सिनले सबै उमेर समूहमा राम्रो परिणाम ल्याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?