यूट्युबरले प्रेमीकालाई घण्टौँसम्म बिना कपडा बालकुनीमा बसाए, फेरि…

काठमाडौं । ३० वर्षका एक रसियन यूट्युबरले आफ्नी प्रेग्नेन्ट प्रेमिकासाथ घिनलाग्दो हर्कत गरेका छन् ।

उनको त्यो हर्कतपछि पुलिसले पक्राउ गरेको छ । लाइभ स्ट्रिमिङको बेला पनि प्रेमीकालाई मार्ने धम्की दिएको बताइएको छ ।

स्टास रिफ्ले नामका ति यूट्युबरमाथि प्रेमीका वेलेन्टिना गिग्रोरिवालाई बिना कपडा माइनस जिरो डिग्री टेम्परेचरमा बालकुनीमा बसाएको आरोप रहेको छ ।

त्यसरि घण्टौंसम्म राख्दा २८ वर्षीय प्रेमीकाको निधन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?