अभिनेत्री पायलले भनिन्, ‘मेरो परिवार मुसलमानले दिएको पानी पिउँदैन’

काठमाडौं । अनुराग काश्यपमाथि रेपको आरोप लगाएकी बलिउड अभिनेत्री पायलले घोषले आफ्नो परिवारले मुसलमानले दिएको पानी समेत नपिउने बताएकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै यस्तो बताएकी हुन् ।

उनले विवादित पोस्ट सोशल मिडियामा लेखेकी छन् । उनले लेखेकी छन्, ‘मेरो परिवारमा मुसलमानको हातले दिएको पानी पनि पिउँदैनन्, रउनीहरु टीएमसी सपोर्टर हुन्, मुम्बई आएपछि मेरो माइन्ड चेन्ज भएको छ ।’

सोसल मिडिया प्रयोगकर्ताले उनको पोस्ट ट्रोल बनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?