आदित्य नारायणले कसे लगनगाँठो, विवाहको तस्वीर सार्वजनिक

काठमाडौं । गायक, एंकर आदित्य नारायणले श्वेता अग्रवालसँग विवाह गरेका छन् । उनीहरुको विवाहको पहिलो तस्वीर पनि सामाजिक सञ्जालमा आईसकेको छ ।

आद‍ित्य नारायण वेड‍िंंग

फोटोमा आदित्य श्वेताको हात समाइरहेको देख्न सकिन्छ । सोसल मिडियामा उनीहरुको विवाहको फोटो भाइरल बनिरहेको छ ।

आद‍ित्य नारायण वेड‍िंंग

आद‍ित्य नारायण वेड‍िंंग

आद‍ित्य नारायण वेड‍िंंग

आद‍ित्य नारायण वेड‍िंंग

आद‍ित्य नारायण वेड‍िंंग

आद‍ित्य नारायण वेड‍िंंग

आद‍ित्य नारायण वेड‍िंंग

आद‍ित्य नारायण वेड‍िंंग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?